वेधन
Romanized: vedhan, wedhana, wedhan, bedhana
छेड्ने वा प्वाल पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छेड्ने वा प्वाल पार्ने काम।
२.
तारो हान्ने काम।