वेधक

Romanized: vedhak, wedhaka, wedhak, bedhaka

कुनै वस्तुमा वारपार छिचोल्ने गरी प्वाल पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै वस्तुमा वारपार छिचोल्ने गरी प्वाल पार्ने।
२.
तारो आदिलाई निसाना बनाई हान्ने।
३.
कुनै ग्रह अर्को ग्रहको सामु भएको वेला अर्को ग्रहको तेज हरण गर्ने।

सम्बन्धित शब्दहरू