वेध

Romanized: vedh, wedha, wedh, bedha

कुनै वस्तुको पछिल्तिर छिचोल्ने वा वारपार छुने गरी प्वाल पार्ने क्रिया; छेडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको पछिल्तिर छिचोल्ने वा वारपार छुने गरी प्वाल पार्ने क्रिया; छेडाइ।
२.
दूरवीक्षणयन्त्रद्वारा टाढाटाढाका ग्रह, नक्षत्र हेर्ने काम।
३.
तारो आदिलाई निसाना बनाई हान्ने काम; तारोहनाइ।
४.
ग्रहको स्थान निश्चित गर्ने काम।
५.
कुनै ग्रह अर्को ग्रहको सामुन्ने हुन पुग्ने क्रिया।
६.
छिद्र।

सम्बन्धित शब्दहरू