वेधी
Romanized: wedhi, vedhee, bedhi, wedhee
वेध गर्ने; छेड्ने; वेधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वेध गर्ने; छेड्ने; वेधक।
२.
(नाम)
कुनै नामवाचक शब्दको पछिल्तिर रही भेद गर्ने वा प्वाल पार्ने भन्ने अर्थ बुझाउने शब्द (जस्तै- शब्दवेधी, लक्ष्यवेधी आदि)।