वेपन
Romanized: vepan, wepana, wepan, bepana
काँप्ने काम; कम्पन; थरथराहट; डगडगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काँप्ने काम; कम्पन; थरथराहट; डगडगाइ।