वैधीकरण
Romanized: vaidhikaran, waidhikarana, waidhikaran, vaidheekarana
ना. [सं.] कुनै कुरालाई विधि वा नियमअनुकूल बनाउने काम; वैधानिक वा वैध बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै कुरालाई विधि वा नियमअनुकूल बनाउने काम; वैधानिक वा वैध बनाउने काम।