वैधीकृत
Romanized: vaidhikrita, vaidhikrit, waidhikrita, waidhikrit
वि. [सं.] नियमअनुकूल हुने गरी कुनै कुराको सुधार गरिएको; नियमअनुकूल बनाइएको; विधिअनुसार पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] नियमअनुकूल हुने गरी कुनै कुराको सुधार गरिएको; नियमअनुकूल बनाइएको; विधिअनुसार पारिएको।