व्यतीत
Romanized: vyatit, wyatita, wyatit, vyateeta
पहिले नै भइसकेको; बितेको; गुज्रेको; विगत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहिले नै भइसकेको; बितेको; गुज्रेको; विगत।
२.
मरेको; मृत।
३.
प्रस्थान गरेको; प्रस्थित।