व्यथाकार

Romanized: vyathaakaara, vyathaakaar, vyathaakara, vyathakaara

डाह, छटपटी पार्ने; दुःखदायी; व्यथा लगाउने; पीडादायी; व्यथक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
डाह, छटपटी पार्ने; दुःखदायी; व्यथा लगाउने; पीडादायी; व्यथक।

सम्बन्धित शब्दहरू