व्यवसाय सङ्घ

Romanized: vyavasaaya sanggha, vyavasaaya sanggh, vyavasaya sanggha, vyawasaaya sanggha

उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासित सम्बन्धित व्यक्ति वा कर्मचारीहरूको हक, हितको सुरक्षा गर्न बनेको सङ्घ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासित सम्बन्धित व्यक्ति वा कर्मचारीहरूको हक, हितको सुरक्षा गर्न बनेको सङ्घ वा संस्था।

सम्बन्धित शब्दहरू