व्यवस्थापिका सभा

Romanized: vyavasthaapikaa sabhaa, vyavasthaapika sabhaa, vyavasthaapikaa sabha, vyavasthapikaa sabhaa

आवश्यकतानुसार पुराना ऐनकानुनको संशोधन गर्ने र नयाँ कानुन बनाउने तथा सरकारको सामान्य कार्यनीति निर्धारण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आवश्यकतानुसार पुराना ऐनकानुनको संशोधन गर्ने र नयाँ कानुन बनाउने तथा सरकारको सामान्य कार्यनीति निर्धारण गर्ने; जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा; विधायिका सभा; संसद्।

सम्बन्धित शब्दहरू