व्याजोक्ति
Romanized: vyaajokti, wyaajokti, wyajokti, byaajokti
वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ।
२.
एकपल्ट मुखबाट फुस्किसकेको वा प्रकट भइसकेको कुरालाई ढाकछोप गर्ने अर्थ जनाउँदा हुने एक अर्थालङ्कार।