व्रतपारायण
Romanized: vratapaaraayana, vratapaaraayan, vratapaarayana, vrataparaayana
व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन; व्रतान्त भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन; व्रतान्त भोजन।
२.
व्रतको समाप्तिका अवसरमा व्रतमा भएको कमी वा त्रुटि पूरा गर्न गरिने धार्मिक कार्य।
३.
व्रतको समाप्ति; साङ्गे।