शक्तिहीन

Romanized: shaktihina, shaktihin, saktihin, shaktiheena

निर्बल; सामर्थ्यरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निर्बल; सामर्थ्यरहित।
२.
शक्ति नभएको; सामर्थ्य हराएको; अशक्त।

सम्बन्धित शब्दहरू