शटा
Romanized: shataa, shata, sataa, shat
लामो, लट्टा परेको कपाल; जटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लामो, लट्टा परेको कपाल; जटा।
२.
सिंहको जगल्टा; केसर ।
३.
घोडाको याल।
४.
वृक्षको जरा।