शतरुद्री
Romanized: shatarudri, shatarudree, satarudree, satarudrii
सय ब्राह्मणद्वारा एघार आवृत्तिका दरले एक दिनमा गरिने रुद्राभिषेक अनुष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सय ब्राह्मणद्वारा एघार आवृत्तिका दरले एक दिनमा गरिने रुद्राभिषेक अनुष्ठान।