शतरूपा
Romanized: shatarupaa, shatarupa, satarupaa, shatarup
ब्रह्माका चौध छोरा, मनुष्य जातिका मूल पुरुषमा जेठा स्वायंम्भुवकी पत्नी, मानिसकी मूल आमाको नाम; महाबजू;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्रह्माका चौध छोरा, मनुष्य जातिका मूल पुरुषमा जेठा स्वायंम्भुवकी पत्नी, मानिसकी मूल आमाको नाम; महाबजू; आदिमाता।