शतावधान

Romanized: shataavadhaana, shataavadhaan, shataavadhana, shatavadhaana

सयौं वा धेरै कामकुरा एकै पटक वा छिटोछिटो सोच्नसुन्न सक्ने शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सयौं वा धेरै कामकुरा एकै पटक वा छिटोछिटो सोच्नसुन्न सक्ने शक्ति।
२.
(विशेषण) त्यस्तो शक्ति भएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू