शतावरी
Romanized: shataavari, shatavari, shataawari, sataavari
सुपका जस्ता पात अनि सेता फूल र राता गोल फल हुने, ठुलो र सानो दुई प्रकारको भेद भएको, स्वास्थ्यका निम्ति हितकर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुपका जस्ता पात अनि सेता फूल र राता गोल फल हुने, ठुलो र सानो दुई प्रकारको भेद भएको, स्वास्थ्यका निम्ति हितकर मानिने तथा तरकारी खाइने एक जातको लता; कुरिलो।