शब्दाडम्बरी
Romanized: shabdaadambari, shabdadambari, sabdaadambari, shabdaadambaree
सामान्य कुरालाई पनि अप्रचलित एवं नयाँ शब्द प्रयोग गरी व्यक्त गर्ने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सामान्य कुरालाई पनि अप्रचलित एवं नयाँ शब्द प्रयोग गरी व्यक्त गर्ने (मान्छे)।