शम्बूक

Romanized: shambuka, shambuk, sambuk, shambooka

घुँगी किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घुँगी किरो।
२.
शङ्ख।
३.
आफ्ना जातिका निम्ति वर्जित साधना गरेको कारणमा रामद्वारा मारिएको, रामायणको एक शूद्र तपस्वी।
३.
हात्तीको सुँडको अगिल्लो भाग।

सम्बन्धित शब्दहरू