शरच्चन्द्र
Romanized: sharachchandra, sharachchandr, sarachchandra, sarachchandr
शरत्कालमा देखिने स्वच्छ चन्द्रमा। (उदा.- शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरत्कालमा देखिने स्वच्छ चन्द्रमा। (उदा.- शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ)।
उदाहरण वाक्य
- शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ