शरवर्षा
Romanized: sharavarshaa, sharavarsha, sharawarshaa, saravarshaa
शरको वर्षा; एकै पटकमा धेरै वाण प्रहार गर्ने काम; आकाशबाट पानीको झैँ हुने वाणको वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शर+वर्षा]
1
शरको वर्षा; एकै पटकमा धेरै वाण प्रहार गर्ने काम; आकाशबाट पानीको झैँ हुने वाणको वर्षा।