शिक्षाविधान
Romanized: shikshaavidhaana, shikshaavidhaan, shikshaavidhana, shikshavidhaana
देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको संयोजित सङ्गठनका निम्ति आवश्यक उद्देश्य, नीति,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको संयोजित सङ्गठनका निम्ति आवश्यक उद्देश्य, नीति, कार्यक्रम, विधि, पद्धति आदि उल्लेख भएको नियमविनियम; शिक्षासवाल।