शिरोरूह

Romanized: shiroruha, shiroruh, siroruh, shirorooha

टाउकामा उम्रेको केश; कपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टाउकामा उम्रेको केश; कपाल।
२.
शिरमा उम्रेको (रौँ)।

सम्बन्धित शब्दहरू