शिशुमार
Romanized: shishumaara, shishumaar, shishumara, shisumaara
साँस नामको एक जलजन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साँस नामको एक जलजन्तु।
२.
पुछारमा ध्रुवतारा रहेको देखिने एक नक्षत्रमण्डल।