शिष्टाचार महापाल
Romanized: shishtaachaara mahaapaala, shishtaachaara mahaapaal, shishtaachaara mahaapala, shishtaachaara mahapaala
परराष्ट्र मन्त्रालयअन्तर्गत मित्रराष्ट्रका राजदूत वा अन्य प्रतिनिधिहरूको स्वागतका लागि खटिने विशिष्ट अधिकृत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परराष्ट्र मन्त्रालयअन्तर्गत मित्रराष्ट्रका राजदूत वा अन्य प्रतिनिधिहरूको स्वागतका लागि खटिने विशिष्ट अधिकृत (चिफ अफ प्रोटोकल)।