शीताकुल
Romanized: shitaakula, shitaakul, shitakula, sitaakula
शीतले आत्तिएको; चिसोले व्याकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शीतले आत्तिएको; चिसोले व्याकुल।