शुद्धता
Romanized: shuddhataa, shuddhata, suddhataa, shuddhat
शुद्ध हुनाका निम्ति चाहिने कुरो वा तत्त्व; शुद्ध हुनाको भाव वा स्थिति; शुद्धपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शुद्ध हुनाका निम्ति चाहिने कुरो वा तत्त्व; शुद्ध हुनाको भाव वा स्थिति; शुद्धपना।