शुभप्रभात

Romanized: shubhaprabhaata, shubhaprabhaat, shubhaprabhata, subhaprabhaata

‘असल वा मङ्गलकारी बिहान’ भन्ने अभिप्रायमा बिहान अभिवादन गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
‘असल वा मङ्गलकारी बिहान’ भन्ने अभिप्रायमा बिहान अभिवादन गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू