शुष्कतर्क
Romanized: shushkatarka, shushkatark, shuskatarka, sushkatarka
अनाकर्षक तर्क; पट्यारिलो कुरो; कुतर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनाकर्षक तर्क; पट्यारिलो कुरो; कुतर्क।
२.
वितण्डा; बित्थाको विवाद।