शेखर
Romanized: shekhara, shekhar, sekhar, sekhara
शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि)।
२.
शिखर; चुचुरो ।
३.
टाउको; शिर।