शेख

Romanized: shekha, shekh, sekh, sekha

मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि।
२.
मुसलमानका प्रमुख चार वर्ग- शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग।

सम्बन्धित शब्दहरू