शेप
Romanized: shepa, shep, sep, sepa
पुरुषको जननेन्द्रिय; लिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरुषको जननेन्द्रिय; लिङ्ग।
२.
पशुको रज।
३.
पुच्छर ।