शैक्षिक भ्रमण
Romanized: shaikshika bhramana, shaikshika bhraman, saikshika bhramana, shaiksika bhramana
पाठ्यक्रममा निर्देश गरेअनुसार शिक्षाका विभिन्न क्रियाकलापमध्ये ऐतिहासिक, भौगोलिक, सामाजिक आदि विषयको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाठ्यक्रममा निर्देश गरेअनुसार शिक्षाका विभिन्न क्रियाकलापमध्ये ऐतिहासिक, भौगोलिक, सामाजिक आदि विषयको अध्ययनअवलोकनका निम्ति शिक्षणसंस्थाबाट विद्यार्थीहरू सम्बन्धित स्थानमा घुम्न जाने काम।