शैक्षिक सत्र
Romanized: shaikshika satra, shaikshika satr, saikshika satra, shaiksika satra
शिक्षायोजनाअनुसार विद्यालय महाविद्यालयमा नयाँ कक्षाको आरम्भ भएदेखि वर्ष दिनभित्र चालु रहने समयावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शिक्षायोजनाअनुसार विद्यालय महाविद्यालयमा नयाँ कक्षाको आरम्भ भएदेखि वर्ष दिनभित्र चालु रहने समयावधि।