शैथिल्य
Romanized: shaithilya, shaithily, saithily, saithilya
शिथिल हुने चाल वा स्थिति; शिथिलता; खुकुलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिथिल हुने चाल वा स्थिति; शिथिलता; खुकुलोपन।
२.
निर्धापन; कमजोरी।
३.
नसर्ने वा लेसिने चाल; ढिलाइ; सुस्ती।