शैशव
Romanized: shaishava, shaishav, shaishawa, saishava
शिशुको अवस्था; बाल्यावस्था; बालकपन। (तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो। - सिद्धिचरण,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिशुको अवस्था; बाल्यावस्था; बालकपन। (तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो। - सिद्धिचरण, 'ओखलढुङ्गा')।
२.
(विशेषण)
शिशुसम्बन्धी; बालकको।