शोण

Romanized: shona, shon, son, sona

गाढा रातो; लाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाढा रातो; लाल।
२.
(नाम) रातो रङ, लाल।
३.
भारतको बिहार प्रान्तमा बग्ने तथा पटनानजिकै गङ्गामा मिल्ने एक नदी।

सम्बन्धित शब्दहरू