शौनक
Romanized: shaunaka, shaunak, saunak, saunaka
ऋग्वेदको प्रातिशाख्य तथा अन्य अनेक वैदिक रचनाका प्रणेता, पुराणप्रसिद्ध, नैमिषारण्यवासी एक महर्षि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ऋग्वेदको प्रातिशाख्य तथा अन्य अनेक वैदिक रचनाका प्रणेता, पुराणप्रसिद्ध, नैमिषारण्यवासी एक महर्षि।