श्रममूल्य
Romanized: shramamulya, shramamuly, sramamuly, shramamoolya
उत्पादित चिजको मूल्य तिनै चिजको र श्रमको अनुपातमा आँकिनुपर्छ भन्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उत्पादित चिजको मूल्य तिनै चिजको र श्रमको अनुपातमा आँकिनुपर्छ भन्ने सिद्धान्त।