श्रवणेन्द्रिय

Romanized: shravanendriya, shravanendriy, shrawanendriya, shrawanendriy

पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिभ्रो र छाला) मध्ये एक इन्द्रिय; सुन्ने इन्द्रिय; कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिभ्रो र छाला) मध्ये एक इन्द्रिय; सुन्ने इन्द्रिय; कान।

सम्बन्धित शब्दहरू