श्रोत्रिय
Romanized: shrotriya, shrotriy, srotriy, srotriya
वेदको ज्ञाता; वेदमा प्रवीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वेदको ज्ञाता; वेदमा प्रवीण।
२.
(नाम)
वेद पढ्ने व्यक्ति; वेद जान्ने ब्राह्मण।