श्लेष्मान्तक वन
Romanized: shleshmaantaka vana, shleshmaantaka van, shleshmantaka vana, shleshmaantaka wana
पशुपति, गुहेश्वरी, गौरीघाट, किराँतेश्वर, विश्वरूप स्थलहरू घेरेर रहेको प्राचीनतम वन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पशुपति, गुहेश्वरी, गौरीघाट, किराँतेश्वर, विश्वरूप स्थलहरू घेरेर रहेको प्राचीनतम वन।
२.
लप्सीको वन।