शङ्खिनी
Romanized: shangkhini, sangkhini, shankhini, shangkhinee
कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी कामक्रीडामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी कामक्रीडामा रसिली तथा गुणशीलतायुक्त सुन्दर स्त्री।