संयोगी
Romanized: sanyogi, sangyogi, samyogee, shamyogi
पत्नीसँग वियुक्त नभई सँगै रहेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+योगी]
१.
पत्नीसँग वियुक्त नभई सँगै रहेको व्यक्ति।
२.
संयोगमा रहेको; मिलजुल भएको; संयुक्त।