संयोगान्त
Romanized: samyogaanta, sanyogaanta, samyogaant, sanyogaant
अन्तमा नायकनायिकाको संयोग वा मिलन भएको देखाइएको; संयोग हुने वा भएको (नाटक, कथा, उपन्यास, चलचित्र आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अन्तमा नायकनायिकाको संयोग वा मिलन भएको देखाइएको; संयोग हुने वा भएको (नाटक, कथा, उपन्यास, चलचित्र आदि)।