संरचक

Romanized: samrachaka, sanrachaka, samrachak, sanrachak

कुनै वस्तुको निर्माणमा संलग्न अङ्ग वा तत्त्व; संरचनामा उपयोगी अवयव वा घटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+रच्+अक]

१.
कुनै वस्तुको निर्माणमा संलग्न अङ्ग वा तत्त्व; संरचनामा उपयोगी अवयव वा घटक।
२.
संरचना गर्ने; संरचनाको कारण बन्ने।

सम्बन्धित शब्दहरू