संविदा पत्र
Romanized: samvidaa patra, sanvidaa patra, samvidaa patr, samwidaa patra
आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्त लेखिएको पत्र; करारनामा।