संहत
Romanized: sanhata, samhat, sanhat, sanghata
कसिलो; सघन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+हत]
१.
कसिलो; सघन।
२.
जम्मा भएको; सङ्ग्रह भएको।